Saturday 26 January 2013

ब्रिटेन भित्र को सानो नेपाली समुदाय ।

ब्रिटेन भित्र को सानो नेपाली समुदाय ।

हाम्रो सुन्दर नेपाल .

हाम्रो सुन्दर नेपाल .

ब्रिस्टल नेपाली समाज को पहिलो भेला

ब्रिस्टल नेपाली  समाज को पहिलो भेला भोलि 27 तारिक को  दिन दिउसो 12 बजेबाट हुने हुँदा तपाई को उपस्थिति को अपेक्छा गरेका छौँ।स्थान को लागि  श्रीमान नरजीत थापा जी  लै सम्पर्क गर्न अनुरोध गर्दछौ।

ब्रिस्टल नेपाली  समाज

ब्रिष्टोल नेपाली समाज यु के

ब्रिष्टोल नेपाली समाज  यु के को संजाल मा तपाईहरु को हार्दिक स्वागत छ। 

Bristol nepalese community we are coming online

welcome to nepalese community website. we are coming soon